जाडोबाट जाेगाउन नेपाल प्रहरीद्वारा विराटनगरमा दाउरा वितरण

<span class='c1'>जाडोबाट जाेगाउन नेपाल प्रहरीद्वारा</span> <span class='c2'>विराटनगरमा दाउरा वितरण</span>

ईलाका प्रहरी कार्यालय रानीले “जनहितमा समर्पित प्रहरी कार्यक्रम अन्तरगत शुक्रबार जाडो छल्नका लागि विभिन्न स्थानहरुमा दाउरा वितरण गरेको छ।
तराईमा केही दिन देखी चिसो बढेसंगै स्थानीयहरु विरामी पर्न थालेपछि विराटनगर महानगरपालिका १५, १६ र १९ नम्बर वडा अन्तरगत पर्ने विभिन्न चोकहरुमा दाउरा वितरण गरिएको उक्त कार्यालयले जनाएको छ ।
उक्त कार्यालयबाट खटिएको टोलीले बिहान ७ बजेदेखी ९ बजेसम्म स्थानीय झमेली चोक, तालीम केन्द्र आसपास, भन्सार कार्यालयको १ नम्बर ढाट, २ नम्बर ढाट र मुसहर बस्तीमा दाउरा झारिएको र जाडो छल्नका लागि आगो ताप्ने व्यवस्था मिलाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्