चिसाे बढेपछि १५ दिनका लागि विद्यालय बन्द

<span class='c1'>चिसाे बढेपछि १५ दिनका</span> <span class='c2'>लागि विद्यालय बन्द</span>

दाङ । अधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ । चिसोका कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षक तुलाराम खड्काले जनाकारी दिए । चिसोका कारण विद्यार्थीहरूमा निमोनिया, झाडापखाला लगायत समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको शिक्षक खड्काले वताए ।
गत आइतबारदेखि बन्द भएका विद्यालय आगामी माघ १५मा खुल्नेछन् । विद्यालय बन्द भएपछि विद्यार्थी र अभिभावक न्यानो ठाउँमा अस्थायी बसाइ सर्न सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्