राेडशेष चाैकबाट लागुअाैषधसहित एक पक्राउ

<span class='c1'>राेडशेष चाैकबाट लागुअाैषधसहित</span> <span class='c2'>एक पक्राउ</span>

मोरङको विराटनगर महानगरपालिका-११ स्थित रोडशेषबाट प्रहरीले शुक्रबार लागूऔषधसहि एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगरपालिका-१५ बस्ने २८ बर्षिय मनिते खड्का रहेका छन्। प्रहरीले उनलाई बेलुका १० बजेतिर चेकजाँच गर्ने क्रममा लुपिजेसिक ३० एम्पुल, डाइजेपाम्प ३० एम्पुल, एभिल ३० एम्पुल र फेनारगन २ एम्पुलसहित पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई वडा प्रहरी कार्यालय (क) विराटनगरमा राखी थप अनुसन्धान भइरहेको उक्त कर्यालयले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्