कोशी अञ्चल अस्पतालमा पनि अब मुुटुु रोग सम्बन्धी सेवा

कोशी अञ्चल अस्पतालमा पनि अब मुुटुु रोग सम्बन्धी सेवा

पुुष २३ आइतवार । विराटनगर स्थित कोशी अन्चल अस्पतालवाट अव सहज रुपले विशेषज्ञहरुवाट मुुटुु रोग सम्वन्धि सेवा प्रदान गरिने भएको छ । कोशी अन्चल अस्पतालले माघ–१ गतेदेखी मुुटुुरोग सम्वन्धी विशेषज्ञ सेवा दिन लागेको हो ।
अस्पतालले मुुटुुरोग विशेषज्ञ डाक्टर राखेर सेवा दिन लागेको अस्पतालका मेडिकल सुुपरिटेन्डेन डाक्टर रोशन पोखरेलले जानकारी दिए । अहिले अस्पताले फिजिसियन डाक्टर मार्फत मुुटुुरोगको सेवा उपलव्ध गराउदै आएको छ । अस्पतालले मुुटुुरोगको सेवालाई व्यवस्थित एंव प्रभावकारी बनाउन इकोकाडियोग्राफी मेशीन समेत संचालनमा ल्याउने भएको छ ।
करिव ५० लाख रुपैयामा खरिद गरेको सो उपकारण मार्फत विशेषज्ञ सेवा संचालन गर्न लागेको मेडिकल सुुपरिटेन्डेन डा पोखरेलले बताए ।

[caption id="attachment_45003" align="aligncenter" width="550"] Doctor holding heart[/caption]

अस्पतालले एकजना विशेषज्ञ डाक्टर मार्फत हप्ताको तिन दिन ओपिडि मार्फत तथा तिन दिन इको गरेर सेवा प्रदानगर्न लागेको हो । सेवाका लागी अस्पतालले करार विशेषज्ञ डाक्टरको समेत व्यवस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्