चेतनशिल यूवा जागरण क्लवद्धारा कलाकारलाई सम्मान

<span class='c1'>चेतनशिल यूवा जागरण</span> <span class='c2'>क्लवद्धारा कलाकारलाई सम्मान</span>

विराटनगर २४ पुष । चेतनशिल यूवा जागरण क्लव बयरवनले विभिन्न कला क्षेत्रका कलाकारहरुलाई सम्मान गरेको छ । चेतनशिल यूवा जागरण क्लवले आफ्नो ७ औँ बार्षिक उत्सवको अबसर पारेर कलाकारहरुलाई सम्मान गरिएको क्लवले जानकारी दिएको छ । कानेपोखरी ४ बयरवन राजवशी टोलमा आईतबार वार्षिक उत्सवको अबसरमा कलाकारहरुले साङगीतक तथा नृत्य प्रस्तुती समेत दिएका थिए ।
क्लवले विगत लामो समय देखि मैथली, राजवशी, नेपाली र हिन्दी भाषामा गित गाउदै आएका गायक विष्णु राजवशीलाई सम्मान गरेको छ । त्यसैगरी क्लवले प्रथम कोच आईडलका विजेता दिल कुमार राजवशी, गायक अनिल नाथ उप्रेती मोडल विरेन्द्र कुमार शाह, सम्झना दर्नाल लगायत स्थानिय समाज सेवीहरुलाई समेत सम्मान गरिएको क्लवका अध्यक्ष मनोज राजबशीले जानकारी दिए । सम्मानित कलाकारहरुलाई पूर्वगृहराज्य मन्त्री भिमराज राजवशीले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्