एक महिला मृत अवस्थामा फेला

<span class='c1'>एक महिला मृत</span> <span class='c2'>अवस्थामा फेला</span>

विराटनगर २४ पुष । झापाको मेचीनगर नगरपालिका ३ लिम्बुटार बस्ने ३२ बर्षिया सुशिला पराजुली सोमबार विहान आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन्।
विहान ९ बजेतिर स्थानियले उनलाई मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्