डा. गाेविन्द केसीलाइ पक्राउ गरि अदालत उपस्थित गराउने अादेश

<span class='c1'>डा. गाेविन्द केसीलाइ पक्राउ गरि</span> <span class='c2'>अदालत उपस्थित गराउने अादेश</span>

डाक्टर गाेविन्द केसीलाइ पक्राउ गरेर अदालत उपस्थित गराउन सर्वाेच्च अदालतले अादेश जारी गरेकाे छ । केसीले अदालतको अवहेलना गरेको भन्दै अनशनमा बसेका डा. गोविन्द केसीलाई पक्राउ गर्न साे अादेश जारी गरेकाे हाे ।
केसीलाइ २०७४ पाैष २५ गते बिहान ९ बजे अदालतमा उपस्थित गराउनु भन्दै अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेललाइ प्रतिवेदक राखेर न्यायधिश डम्बरबहादुर शाहीकाे एकल इजलासले अादेश जारी गरेकाे हाे । केसीलाइ अदालतको अवहेलना गरेको, न्यायाधीश, न्याय व्यवस्थाविरुद्ध अमर्यादित र अपमानजनक शब्द प्रयोग गरेकाे अाराेप लागेकाे छ ।
डाक्टर गाेविन्द केसी मेडिकल क्षेत्रमा भएकाे विकृति र भ्रष्टाचारकाे विरूद्ध पटक पटक अामरण अनसन बसेका निष्पक्ष क्षविका व्यक्ति हुन् ।
उनी प्रधानन्यायाधीशलाइ बर्खास्त गर्नु पर्ने माग गर्दै आजबाट नै अनसन बसेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्