BREAKING NEWS: डाक्टर गाेविन्द केसी पक्राउ

<span class='c1'>BREAKING NEWS: डाक्टर</span> <span class='c2'>गाेविन्द केसी पक्राउ</span>

अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्च अदालतले डा केसीलाई पक्राउ गरेकाे छ । अदालतकाे अवहेलना गरेकाे भन्दै उनलाइ भाेली मंगलबार विहान ९ बजे अदालतमा हाजिर गराउने अादेश पछि पक्राउ गरिएकाे हाे । केसीलाइ प्रहरीले त्रिभुवन शिक्षण अस्पतालमा अनसन बसिरहेकाे अवस्थाबाटै पक्राउ गरेकाे हाे ।
डा.केसीलाइ २०७४ पाैष २५ गते बिहान ९ बजे अदालतमा उपस्थित गराउनु भन्दै अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेललाइ प्रतिवेदक राखेर न्यायधिश डम्बरबहादुर शाहीकाे एकल इजलासले अादेश जारी गरेकाे थियाे । उनलाइ अदालतको अवहेलना गरेको, न्यायाधीश, न्याय व्यवस्थाविरुद्ध अमर्यादित र अपमानजनक शब्द प्रयोग गरेकाे अाराेप लागेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्