अागाे ताप्दा सारीमा सल्किएर एक महिला घाइते

<span class='c1'>अागाे ताप्दा सारीमा सल्किएर</span> <span class='c2'>एक महिला घाइते</span>

सुनसरीको इटहरीमा आगो ताप्नेक्रमा साडीमा आगो सल्किंदा एक महिला घाइते भएकी छिन।

ईटहरी नगरपालिका १९ मौलिया बस्ने वर्ष ७० की दौतिनी देवी चौधरी सोमबार साँझ ६ बजेतिर आफ्नै घरमा आगो ताप्ने क्रममा अचानको उनको साडीमा आगो सल्किएको हो।

आगोले उनको कम्मर मुनिको भाग जलेको हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्