केपी शर्मा ओली नियमित स्वास्थ परीक्षणका लागि बैंकक जाने

<span class='c1'>केपी शर्मा ओली नियमित स्वास्थ</span> <span class='c2'>परीक्षणका लागि बैंकक जाने</span>

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ परीक्षणका लागि आज बैंकक जाने भएका छन् । उनी आज मध्यान्ह साढे १२ बजे थाई एयरवेजबाट बैंकक जान लागेको नेकपा एमालेले जनाएको छ ।
उनीको बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार हुनेछ । उनीसँग धर्मपत्नी राधिका शाक्य, स्वकिय सचिव राजेश शाक्य पनि जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्