ईटहरीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

<span class='c1'>ईटहरीमा स्कुल बसको ठक्करबाट</span> <span class='c2'>एक जनाको मृत्यु</span>

। ईटहरी उप-महानगरपालिका ५ मा बुधबार बिहान स्कुल बसको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ। बिहान १० बजे भित्री सडक खण्डमा मकालु बोर्डिङ स्कुलको बसले सोही ठाउँ बस्ने ८५ बर्षिय माधव प्रसाद दाहाललाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाईते भएका दाहाललाई उपचारकालागी धरानस्थित वि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा दिउँसो साढे ३ बजे सोही प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्