बिर्तामोडमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ

<span class='c1'>बिर्तामोडमा श्रीमतीलाई कुटपिट गरी हत्या</span> <span class='c2'>गरेको आरोपमा श्रीमान पक्राउ</span>

बिर्तामोड । श्रीमती शान्ति टुडूको हत्या आरोपमा प्रहरीले बिर्तामोड नगरपालिका–९ निवासी ४६ वर्षीय देवान टुडूलाई पक्राउ गरेको छ ।

पुस २२ गते राति श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा टुडूलाई मंगलवार सैनिकमोडबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

पक्राउ परेका टुडूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्