चिसोले कठ्याङ्ग्रिएर चार महिने बालकको मृत्यु

चिसोले कठ्याङ्ग्रिएर चार महिने बालकको मृत्यु

धनुषामा चिसोले कठ्याङ्ग्रिएर चार महिने बालकको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ९ नौसय विघामा बुधबार  साँझ चिसोले कठ्याङग्रिएर ४ महिने बालक स्थानीय २२ वर्षीय मञ्जु यादवका  छोरा क्रिश्चन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बेलुका ५ बजे चिसोले कठ्याङग्रिएर अचेत भएका बालकको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्