मन्त्रिपरिषद्को बैठक आज बस्दै, बिराटनगर अस्थायी राजधानी तोकिने सम्भावना

<span class='c1'>मन्त्रिपरिषद्को बैठक आज बस्दै, बिराटनगर</span> <span class='c2'>अस्थायी राजधानी तोकिने सम्भावना</span>

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आज बस्ने बैठकले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्ने तयारी सरकारको छ । आजको बैठकले प्रदेशको राजधानी नतोकिएसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न सरकारले अस्थायी स्थान तोक्ने तयारी गरेको छ ।

प्रदेशसभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने लगायतका प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरूरी कार्यहरु तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले सरकारले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी रूपमा स्थान तोक्न आवश्यक तयारी गरिएको स्रोतले जानकारी दियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्