जिल्ला प्रहरी कार्यालय मोरङमा कैदीको लागि पुस्तकालय स्थापना

जिल्ला प्रहरी कार्यालय मोरङमा कैदीको लागि पुस्तकालय स्थापना

बिराटनगर पुस २८ , गुराँस पुस्तकालय बिराटनगर र हामी यूवाको संयुक्त प्रयासमा जिल्ला प्रहरी कार्यालय मोरङ हतामा रहेका बन्दीहरुका लागि पुस्तकालयको स्थापना भएको छ। बिहिबार एक कार्यक्रम बीच गुराँस पुस्तकालयका अध्यक्ष दिपक चापागाई लगायत हामी युवाका सदस्यहरुले  संकलित पुस्तकहरु जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । कैदीहरुलाई समयको सदुपयोग होस् भन्ने उदेश्यले उक्त कार्य गरिएको चापागाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्