सुनसरीको वराहमा आगलागीबाट १६ लाख बढीको क्षती

<span class='c1'>सुनसरीको वराहमा आगलागीबाट १६</span> <span class='c2'>लाख बढीको क्षती</span>

सुनसरी, पौष २८ , सुनसरीको वराह नगरपालिकामा गएराती आगलागीबाट एक घरमा आगलागी भएको छ।

बराह नगरपालिका ६ मुनाल चौक बस्ने राजेन्द्र थापाको घरमा राती करिब १ बजे बिजुली सर्ट भई अचानक आगलागी हुँदा उनो जस्ता र काठले बनेको घर, घरभित्र रहेका सामानहरु जलेका छन।

आगलागीबाट थापाको अन्दाजी १६ लाख पचास हजार बराबरको क्षती भएको बताईएको छ। घरमा लागेको आगो प्रहरी र दमकलको सहयोगमा करिब डेढ घण्टा पछि नियन्त्रणमा आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्