श्रम कार्यालय तहाचलका नासु २ लाख ३४ हजार घूससहित पक्राउ

<span class='c1'>श्रम कार्यालय तहाचलका नासु २</span> <span class='c2'>लाख ३४ हजार घूससहित पक्राउ</span>

काठमाडौ २८ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका एक कर्मचारीलाई २ लाख ३४ हजार रुपैयाँ घूससहित नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले शुक्रवार विभागका नायव सुब्बा (नासु) खगेन्द्रप्रसाद गौतमलाई उक्त घूस रकमसहित नियन्त्रणमा लिएको हो ।

आयोगको टोलीले कार्यालयका नासु गौतमलाई काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्