बिराटनगर-बिराटचोक सडक खण्डमा मोटरसाइकल दुर्घटना तीन जना घाइते

बिराटनगर-बिराटचोक सडक खण्डमा मोटरसाइकल दुर्घटना तीन जना घाइते

मोरङको ग्रामथान गाउँपालिका- ५ तेतरिया स्थित बिराटनगर-बिराटचोक सडक खण्डमा साँझ ५ बजेतिर को १० प ९३४५ नम्बरको मोटरसाइकल र को २७ प ७५०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा सुन्दरहरैचा नगरपलिका-७ बस्ने ३१ बर्षिय देव नारायण चौधरी, श्रीमती २४ बर्षिया कन्चना चौधरी र ३१ बर्षिय जितेन्द्र भगत घाइते भएका छन्।

घाइते सबैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्