बिराटनगरमा प्रहरीले बाड्यो ७० घर परिवारलाई न्यानो कपडा

<span class='c1'>बिराटनगरमा प्रहरीले बाड्यो  ७०</span> <span class='c2'>घर परिवारलाई न्यानो कपडा</span>

मोरङ, माघ २ गते । प्रहरीले अत्याधिक चिसोबाट कठ्याङ्ग्रिएका ७० घर परिवारलाई आईतबार कम्वल वितरण गरेको छ ।

विराटनगर १६ स्थित रानी युवा क्लबमा सामुदायिक सेवा केन्द्र रानीले आईतबार विहान आयोजित “न्यानो कपडा वितरण” कार्यक्रममा ७० जना अति विपन्न, अशक्त, एकल महिला तथा ज्येष्ठ नागरिकहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले कम्बल वितरण गर्नु भएको हो ।

''जनतासगं समधुर सम्बन्ध स्थापित गर्ने सामुदायिक प्रहरी सेवा केन्द्र रानीको अभियान'' अन्तरगत चिसोबाट पिडीत परिवारहरुलाई लक्षित गरी सो कार्यक्रमको आयोजना गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्