लालबाबु पण्डित कम्बल बाड्न मोरङका गाउँगाउँ पुग्दै

<span class='c1'>लालबाबु पण्डित कम्बल बाड्न</span> <span class='c2'>मोरङका गाउँगाउँ पुग्दै</span>

बिराटनगर माघ २ , तराइमा जाडो बढेसंगै जाडोका कारण बालबालिका र बृद्धहरुले सास्ती खेप्नु परेको समाचार आइरहेको बेला बिराटनगरमा लोकप्रिय नेता तथा प्रतिनिधिसभा सदस्य लालबाबु पण्डित समस्यामा परेका परिवारलाई कम्बल बाड्न निस्किएका छन् । उनले मोरङ क्षेत्र न ६ बुढिगगा गाउपलिकाका ७५ घर परिवार, मोरङ क्षेत्र न.६ अखिल निर्वाचन परिचालन कमिटीको आयोजनामा सरोचिया र घोगापुल चोक स्थित मदर्सामा गरि १०० थान ,  बिराटनगर वार्ड नम्बर ११ मा ७५ घर परिवारलाइ कम्बल वितरण गरेका छन् । मोरंगका अन्य ठाउँमा पनि जाडोले समस्यामा रहेकालाई कम्बल वितरण गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्