विराटनगरको बालाजी कपडा पसलमा आगलागी 

<span class='c1'>विराटनगरको बालाजी कपडा</span> <span class='c2'>पसलमा आगलागी </span>

मोरङ, माघ ३ गते। विराटनगर महानगरपालिका- ९ स्थित आन्तरीक राजस्व कार्यलय छेउमा रहेको बालाजी इम्पोरियम (कपडा पसल) मा बुधबार आगलागी भएको छ। विहान ६;४० बजे अचानक आगालागी भएपछी दमकल तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिने कार्य भइरहेको छ।

क्षतिको विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्