लर्डबुद्ध निकेतन स्कूलक विद्यार्थीले गरे सरसफाई

<span class='c1'>लर्डबुद्ध निकेतन स्कूलक</span> <span class='c2'>विद्यार्थीले गरे सरसफाई</span>

विराटनगर, ३ माघ । वातावरणमा लर्डबुद्ध निकेतनको नाराका साथ विराटनगर–२ मा रहेको लर्डबुद्ध निकेतन स्कूलले सरसफाइ तथा जनचेतना कार्यक्रमको आयोजना गरेको छ ।
स्कूलले सरस्वती पूजाको अवसर पारेर बुधबार सरसफाइ तथा जनचेतना कार्यक्रमको आयोजना गरेको स्कूलका प्रिन्सिपल डिके प्रधानले जानकारी दिए । स्कूलमा अध्ययनरत विद्याथी तथा शिक्षक र कर्मचारीले स्कूलदेखि तीनपैनी चौक हुदै मुनालपथबाट बरगाछीसम्मका सडक सरसफाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्