चिसोका कारण सप्तरीमा मात्रै मृत्यु हुनेको संख्या ३२

<span class='c1'>चिसोका कारण सप्तरीमा मात्रै</span> <span class='c2'>मृत्यु हुनेको संख्या ३२</span>

दुई सातादेखि बढेको चिसोका कारण सप्तरीमा मात्रै मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
सप्तरीमा चिसोले कठ्यांग्रिएर ३२ जनाको मृत्यु भएका मध्ये जिल्ला प्रहरी कार्यालय सप्तरीले भने १९ जनाको पुष्टि गरेको छ । पछिल्लो पटक जिल्लाको कंचनरुप नगरपालिका ३ निवासी ६२ वर्षीया कलियादेवी सदा, सुरुङ्गा नगरपालिका १० निवासी ५५ वर्षीय बुद्धिलाल मुखीया र तिरहुत गाउँपालिका ४ निवासी ६० वर्षिया जलेश्वरी देबी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक ध्रुबकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच, जिल्ला प्रशासन कार्यालय सप्तरीले विभिन्न स्थानमा शितलहर र बाढी पीडितहरुलाई न्यानो कपडा वितरण कार्यलाई तिब्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्