लागूऔषधसहित धरानबाट युवक पक्राउ

<span class='c1'>लागूऔषधसहित धरानबाट</span> <span class='c2'>युवक पक्राउ</span>

सुनसरी, माघ ४ गते। धरान उप-महानगरपालिका ८ स्थित लाङघाली चौकबाट प्रहरीले बुधबार मध्यान्ह लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले तिनकुने हुँदै भानुचौकतर्फ साईकलमा जाँदै गरेका बिराटनगर महानगरपालिका १३ बस्ने २४ वर्षिय पप्पु रामलाई शंकालागी चेकजाँच गर्ने क्रममा लागूऔषध फेला परेको थियो।

रामले झोलामा लुकाईछिपाई राखिएको अबस्थामा लागूऔषध डाइलेक्स डि.सी. २८ बोतल, स्पासमोप्रोक्सीभन ४ सय २४ एम्पुल फेला पारी बरामद गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्