भाउन्नेमा भएको मोटरसाइकल दुर्घटनामा बिराटनगरका सबिन घाइते

भाउन्नेमा भएको मोटरसाइकल दुर्घटनामा बिराटनगरका सबिन घाइते

मोरङको बेलबारी नगरपालिका-९ भाउन्नेमा मे ८ प ९६०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक विराटनगर-१३ बस्ने ३१ बर्षिय सबिन पोखरेल घाइते भएका छन्।

उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्