सप्तरीमा सुनचाँदी पसलमा चोरी गर्ने चारजना पक्राउ

<span class='c1'>सप्तरीमा सुनचाँदी पसलमा चोरी</span> <span class='c2'>गर्ने चारजना पक्राउ</span>

यसैगरी, पाउजु ५१ थान, ब्रासलेट १२ थान, सिक्री ४५ थान, चुरी ठूलो एक सानो दुईथान, काटिएको बेरुवा एकथान, औंठी ४९ थान, बिच्छी ४२ थान, चकती १७ थान, गणेश भगवान्को मूर्ति एकथान, सिन्दूर क्याप एकथानलगायतका सिक्का तथा सुनचाँदी तौल गर्ने औजारसमेत बरामद गरिएको छ ।

त्यस्तै, चोरी भएको रकमबाट खरिद गरिएको ना४९प १९०७ नम्बरको टीभीएस मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।पक्राउ परेका चारैजनामाथि अनुसन्धान भइरहेको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्