ताप्लेजूङमा आगोले पोलेर श्रीमान श्रीमती घाइते 

<span class='c1'>ताप्लेजूङमा आगोले पोलेर</span> <span class='c2'>श्रीमान श्रीमती घाइते </span>

ताप्लेजुङ, माघ ७।ताप्लेजुङको सिरीजंघा गाउँपालिका-३ सिकैचा स्थित एक घरमा गएराती आगलागी हुँदा आले पोलेर श्रीमान श्रीमती घाइते भएका छन्।

घाइते हुँनेमा सोही ठाउँका ५२ बर्षिय राज बहादुर कालिकोटे र उनकै श्रीमती ४६ बर्षिया तारा विश्वकर्मा रहेका छन्। राती १ बजेतिर अचानक उनीहरुको घरमा आगलागी हूँदा घर भित्र सुतेका उनीहरुको आगोले शरिरको विभिन्न भाग पोलेको बताइएको छ।

उनीहरुलाई उपचारकोलागी जिल्ला अस्पताल ल्याइएको छ भने आगलागिबाट अन्दाजी २ लाख बराबरको क्षति भएको अस्थायी प्रहरी चौकी काँडेभञ्ज्याङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्