बुढीगंगा गाउँपालिकाबाट लागूऔषधसहित युवक पक्राउ

<span class='c1'>बुढीगंगा गाउँपालिकाबाट लागूऔषधसहित</span> <span class='c2'>युवक पक्राउ</span>

मोरङ, माघ ९ ।मोरङको बुढीगंगा गाउँपालिका-४ राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले सोमबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान-६ बस्ने २४ बर्षिय एलिस राई रहेका छन्। राईलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले दिउँसो दिउँसो २ बजेतिर पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट एभिल-१० एम्पुल, डाईजेल्याब-१० एम्पुल, लुपिजेसिक-१० एम्पुल र फेनारगन २ एम्पुल बरामद गरेको छ। पक्राउ परेका राईलाई सोही कार्यालयमा राखी थप अनुसन्धान भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्