धनकुटामा जारीरहेको आन्दोलन सात दिनलाई स्थगित

<span class='c1'>धनकुटामा जारीरहेको आन्दोलन</span> <span class='c2'>सात दिनलाई स्थगित</span>

सोमबार साँझ बसेको आन्दोलन परिचालन समितिको बैठकले आमहडताललाई एक हप्ता स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो ।

स्थानीय प्रशासनले बजार क्षेत्रमा लगाएको निषेधाज्ञा सोमबारै हटाएको थियो । यससँगै आमहडताल फिर्ता लिने निर्णय गरिएको आन्दोलन परिचालन समितिका सदस्यसचिव जयन्द्र प्रधानले जानकारी दिए ।

सरकारले प्रदेश नम्बर–१ को अस्थायी मुकाम विराटनगर तोकेको विरोधमा धनकुटावासीले आमहडताल गरेका थिए ।

आमहडताल र निषेधाज्ञा खुलेसँगै धनकुटाको जनजीवन सहज हुने भएको छ ।

आन्दोलन परिचालन समितिले सरकारलाई ७ दिनभित्र माग सम्बोधन गर्न ‘अल्टिमेटम’समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्