धारिलो हतियार प्रहार गरी ८ वर्षीय बालकको हत्या

<span class='c1'>धारिलो हतियार प्रहार गरी</span> <span class='c2'>८ वर्षीय बालकको हत्या</span>

रौतहट ।  राजपुर नगरपालिकाको बलुवामा एक बालकको हत्या गरिएका छन्। बालकलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको छ ।

भिखारी देवानका-८ वर्षीय छोरा मफजुल देवानलाई धारिलो हतियार टाउकोमा प्रहार गरेर हत्या गरिएको शव मंगलवार गाउँ छेउकै बगैचामा फेला परेको छ। स्थानीय बासिन्दाहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोमबार सरस्वती पूजाको बिषयलाई लिएर बालक बालकवीच सामान्य झै झगडा भएको स्थानीय नागरिकले जानकारी दिए।

देवानलाई पछाडिबाट टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको  प्रहरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्