पश्चिमी बायुको प्रभावले देशभर मौसम बदली, पूर्वमा बिहिबार वर्षा हुन सक्ने

<span class='c1'>पश्चिमी बायुको प्रभावले देशभर मौसम बदली,</span> <span class='c2'>पूर्वमा बिहिबार वर्षा हुन सक्ने</span>

अफगानिस्तान, पाकिस्तान, भारत हुँदै पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी वायुले वर्षा भएको हो । मंगलबार देशको सुदुरपश्चिमबाट पश्चिमी न्यून चापीय प्रणाली नेपाल भित्रिएको हो ।

उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मध्यमखालको हिमपात हुनसक्ने सम्भावना पनि विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्