बिराटनगरमा प्रहरी र बिद्यार्थी मिलेर बनाए जेब्रा क्रसिङ

<span class='c1'>बिराटनगरमा प्रहरी र बिद्यार्थी</span> <span class='c2'>मिलेर बनाए जेब्रा क्रसिङ</span>

बिराटनगर महानगरपालिकाकाे मकालु एकेडेमी र श्री पोखरिया उ.मा.वि का विद्यार्थिहरुले प्रहरीसँग मिलेर जेब्राक्रसिंग बनाएका छन् ।
प्रहरी सहायक निरिक्षक तुलामणी आचार्य सहितको प्रहरीहरूकाे टोलिले विद्यार्थीहरूलाइ ट्राफिक नियम,चिन्ह, सवारी दुर्घट्नाको कारण, न्यूनिकरणको उपाय तथा सुरक्षीत सडक प्रयोग र पैदल यात्रीहरुले बाटो क्रश गर्दा ध्यान दिनुपर्ने कुराहरुका बारेमा जनचेतना मुलक प्रशिक्षण दिएका थिए । साे प्रशिक्षणपछि बिराटनगर-०१ मा रहेकाे हाम्रो चौकमा जेब्राक्रश बनाईएकाे जिल्ला प्रहरी कार्यालय माेरगंले जानकारी दिएकाे छ । उक्त जेब्राक्रसिंग निर्माण पछि विद्यार्थिहरु लाई जेब्राक्रशबाट सुरक्षीत बाटो क्रश गर्ने सम्बन्धी प्रयोग विधि समेत सिकाइएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्