बेलबारीमा कुद्दै गरेको मारुती भ्यानमा आगलागी भएपछी …

<span class='c1'>बेलबारीमा कुद्दै गरेको मारुती</span> <span class='c2'>भ्यानमा आगलागी भएपछी …</span>

बिराटनगर माघ १३ , मोरङको बेलबारी वार्ड नम्बर १० भाउन्ने जंगलमा कुद्दै गरेको मारुती भ्यानमा आगलागी भएको छ । पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको को १ च २७५८ नम्बरको मारुतीमा अचानक आगलागी भएको जनाईएको छ ।

दिँउसो १.४५ बजे सेतो रङको मारुतीमा अचानक आगलागी भएको थियो । पुरानो र पेट्रोल गाडी भएका कारण आगलागी भएको इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिएका छन ।

आगलागीका कारण मारुती जलेर खरानी भएको छ । सो मारुती कस्को हो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्