बेलबारीमा कुटपिटबाट चालक र सह-चालक घाइते

<span class='c1'>बेलबारीमा कुटपिटबाट चालक</span> <span class='c2'>र सह-चालक घाइते</span>

मोरङ,माघ १४ गते।मोरङको बेलबारी नगरपालिका-३ स्थित लोहन्द्रा खोलामा शनिबार कुटपिटबाट ट्याक्टरका चालक र सह- चालक गाइते भएका छन्।

मे १ त ९१२ नम्बरको ट्याक्टरका चालक सुन्दरहरैचा नगरपालिका-११ बस्ने २६ बर्षिय दिल कुमार चौधरी र सह- चालक अन्दाजी २४ बर्षिय बिदेशी चौधरीलाई सोही ठाउँका २२ बर्षिय शम्भु सार्की र सुमन तामाङ लगायतको ४/५ जनाको समुहले कुटपिट गरेका थिए।

कुटपिटबाट घाइते दुवैको सुकुना सामुदायिक अस्पताल बिराटचौकमा उपचार भईरहेको छ भने कुटपिटमा संलग्न दुई जनालाई नियन्त्रणमा लिई अन्यको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्