बुढीगंगा गाउँपालिकाबाट २२ किलो गाँजाहसित एक पक्राउ

<span class='c1'>बुढीगंगा गाउँपालिकाबाट २२ किलो</span> <span class='c2'>गाँजाहसित एक पक्राउ</span>

मोरङ, माघ १५ गते। मोरङको बुढीगंगा गाउँपालिका-१ गंगा चौकबाट प्रहरीले आइताबर २२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कोशी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ह ७८१६ नम्बरको टेम्पोमा सवार जिल्ला धनकुटा खोकुछिन्ताङ गाउँपालिका-५ बस्ने अन्दाजी २२ बर्षिय रामकुमार राइ रहेका छन्।

राइलाई सि. आर. भी. बाँसबारीबाट खटिएको प्रहरीको टोलीले बेलुका ९ बजेतिर पक्राउ गरको हो। पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखीएको छ भने टेम्पोका चालक फरार रहेकाले खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्