झापामा रक्सी खाएर श्रीमतीको हत्या गरेको आरोपमा एक पक्राउ

<span class='c1'>झापामा रक्सी खाएर श्रीमतीको हत्या</span> <span class='c2'>गरेको आरोपमा एक पक्राउ</span>

झापा, माघ १५ गते। झापाको अर्जुनधारा नगरपालिका- ४ बस्ने ५५ बर्षिय किशोर दनुवार आइतबार आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

दनुवारले मादक पदार्थ सेवन गरी ५२ बर्षिय श्रीमती डोमनी दनुवारलाई बेलुका ८ बजेतिर बलिरहेको चिर्पटले हानी हत्या गरेको जानकारी प्राप्त भएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली खटिगई किशोरलाई नियन्त्रणमा लिएको छ भने घटनाबरे थप अनुसन्धान भइरहेको उक्त कार्यालयल जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्