सुनसरीमा नहरमा डुबेर बालकको मृत्यु

<span class='c1'>सुनसरीमा नहरमा डुबेर</span> <span class='c2'>बालकको मृत्यु</span>

सुनसरी, माघ १७ गते।

सुनसरीको गढी गाउँपालिका-६ स्थित नहरमा डुबेर मंगलबार बालकको मृत्यु भएको छ।

घर नजिकै रहको नहरमा खस्दा डुबेर स्थानीय देव कुमार मण्डलको तीन वर्षका छोरा अंकित मण्डलको मृत्यु भएको हो।

साँझ ५ बजेतिर नहरको डिलमा खेल्दै गर्दा मण्डल अचानक नहरमा खसेको र उनलाई उद्दार गरी ईनरुवा अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्