माेबाइल एण्ड माेबाइलमा पुराना मोवाईल एक्सचेन्ज अफर

<span class='c1'>माेबाइल एण्ड माेबाइलमा पुराना</span> <span class='c2'>मोवाईल एक्सचेन्ज अफर</span>

विराटनगर १८ माघ ।

विराटनगर शनिमन्दिर रोडमा रहेको मोबाईल एण्ड मोबाईल शोरुमले मोवाईल एक्सचेन्ज अफर ल्याएको छ । केही समय अगाडी मात्र संञ्चालनमा आएको शोरुमले पुराना मोवाईल दिएर नयाँ मोवाईल लिन सकिने व्यावस्था गरेको शोरुमका संचालक सुमित जयसवालले जानकारीप् दिए । मोवाईल एण्ड मोवाईल शोरुममा सामसुङ, नोकिया, कलर्स, जिओनी, ओप्पो लगायतको कम्पनीको मोवाईल बिक्री तथा मर्मत हुँदै आएको छ ।
संचालक जयसवालका अनुसार, आफ्ना ग्राहकहरुलाई सहज र सुलभ होस भन्ने उद्देश्यका साथ मोवाइल एक्चेन्ज अफर ल्याईएको हो । मोवाइल एण्ड मोवाइल शोरुमले गत माघ १६ गते देखी आकर्षक पुरस्कार सहित विषेश एक्सचेन्ज अफर योजना ल्याएको संचालक जैसवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्