मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातकोत्तर दोसो वर्षको परीक्षाफल प्रकाशन

<span class='c1'>मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातकोत्तर</span> <span class='c2'>दोसो वर्षको परीक्षाफल  प्रकाशन</span>

काठमाडौं,  १९ माघ । 

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल कात्तिक/मंसिरमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातकोत्तर दोसो वर्ष आंशिकको अंग्रेजी विषयको परीक्षाफल शुक्रबार प्रकाशन भएको छ । परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, educationkhabar.com / www.tu.ntc.net.np मा हेर्न सकिने तथा नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्