धरानबाट अवैध काठ बरामद

<span class='c1'>धरानबाट अवैध</span> <span class='c2'>काठ बरामद</span>

सुनसरीको धरानबाट प्रहरीले गएराती अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ। धरान-१७ बस्ने ईन्द्र बहादुर मगरको घरमा लुकाई राखेको अवस्थामा १४ थान सालको  काठसहित मगरलाई नियन्त्रणमा लिएको हो। मगरको घरमा अवैध काठ राखेको भन्ने सुचना पाएपछि अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको टोलीले उनको घरमा हेर्दा अवैध काठ बरामद भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । काठसहित मगरलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालयमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्