बिराटनगरमा प्रदेश नम्बर १ को संसद् भवन मर्मत सम्पन्न

<span class='c1'>बिराटनगरमा प्रदेश नम्बर १ को</span> <span class='c2'>संसद् भवन मर्मत सम्पन्न</span>

मोरङ  । प्रदेश नम्बर १ को संसद् भवन मर्मत सकिएको छ ।विराटनगरमा प्रदेश संसदको पहिलो बैठकको तयारी पनि तीव्र पारिएको छ । माघ २२ गते संसद् बैठक बोलाइएको छ । प्रदेश नम्बर १ को संसद बैठकको सञ्चालन र आवश्यक अन्य विषयमा परामर्शका लागि सहसचिव ध्रुव घिमिरेको नेतृत्वमा संघीय संसद सचिवालयबाट चार सदस्यीय टोली आइसकेको छ । 

सो टोलीलाई संसद सचिवालयमा स्थायी रूपमा खटाइने कर्मचारीहरूलाई संसद बैठक सञ्चालनको प्रक्रिया, नियम, अनुभव र अभ्यासबारे सहजीकरण गर्ने बताईएको छ ।
सरकारले प्रदेश नम्बर १ को संसद् सचिवालयमा उपसचिव लोकबहादुर भण्डारीको नेतृत्वमा कर्मचारीहरूलाई काजमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्