मदिरा बिक्री सहज बनाइदिने भन्दै १० हजार घुस लिँदालिँदै घुमुवा प्रहरी जवान पक्राउ

<span class='c1'>मदिरा बिक्री सहज बनाइदिने भन्दै १० हजार</span> <span class='c2'>घुस लिँदालिँदै घुमुवा प्रहरी जवान पक्राउ</span>

महोत्तरी । मदिरा बिक्री सहज बनाइदिने भन्दै १० हजार घुस लिँदालिँदै धनुषाको जनकपुरमा एक घुमुवा प्रहरी जवान पक्राउ परेका छन् ।जनकपुर उपमहानगरपालिकाको लक्ष्मीनियाँ अस्थायी प्रहरी पोष्टमा कार्यरत घमुवा प्रहरी मनोज कुमार पर्सौला घुसहित पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासबाट खटिएको टोलीले उनलाई उपमहानगरपालिका ७ को सार्वजनिक चोकबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्