अछाममा ढुंगाले च्यापिएर दुई जनाको ज्यान गयो

<span class='c1'>अछाममा ढुंगाले च्यापिएर दुई</span> <span class='c2'>जनाको ज्यान गयो</span>

अछाम,  २३ माघ ।अछामको मेल्लेख गाउँपालिका–१, रिसिदहमा ढुंगाले च्यापिएर दुई जनाको ज्यान गएको छ । ढुंगाले च्यापिएर मेल्लेख गाउँपालिका–१, का ४० वर्षीय मनसिंह धामी र ४१ वर्षीय हरिदेव धामीको ज्यान गएको प्रहरीले जनाएको छ । मेल्लेख गाउँपालिकाकै नन्द विष्टको घर छाउन ढुंगा निकाल्ने क्रममा दुवै जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ढुंगाले च्यापिएर नन्दसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्