निमुवाबाट लागूऔषधसहित एक पक्राउ 

<span class='c1'>निमुवाबाट लागूऔषधसहित</span> <span class='c2'>एक पक्राउ </span>

मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित निमुवाबाट लागूऔषध टिडिजेसिकसहित एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा सुनसरी धरान-११ बस्ने निशान मगर रहेका छन्। मगरलाई ईलाका प्रहरी कार्यालय निमुवाबाट सवारी चेकजाँचमा खटिएका प्रहरीले पक्राउ गरेको हो । मगरले आफ्नो शरिरमा लुकाई तैतीस एम्पुल टिडिजेसिक धरानतर्फ लैजादै थिए। उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान कार्य भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्