बर्दियामा साथिको हत्या आरोपी प्रहरी नियन्त्रणमा

<span class='c1'>बर्दियामा साथिको  हत्या</span> <span class='c2'>आरोपी प्रहरी नियन्त्रणमा</span>

बर्दिया, २४ माघ । साथीको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले बुधबार सार्वजनिक गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बलाती गाउँका १७ वर्षीय बालकृष्ण आचार्यको हत्यामा संलग्न भएको भन्दै बर्दिया प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

हत्या आरोपमा पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–२ का २२ वर्षीय रमेश राजबंशी, १७ वर्षीय हरिनारायण दहित चौधरी र कैलालीको जानकी गाउँपालिका–६ का २० वर्षीय विकाश चौधरी रहेको बर्दिया प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो । हरीनायण दहित चौधरीलाई गाउँबाटै, विकाश चौधरीलाई कैलालीबाट र रमेश राजबंशीलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्