धनकुटाको पाख्रिवासमा बारीको डिलबाट लडेर मृत्यु 

<span class='c1'>धनकुटाको पाख्रिवासमा बारीको</span> <span class='c2'>डिलबाट लडेर मृत्यु </span>

धनकुटाको पाख्रिवास नगरपालिकामा बारीको डिलबाट खसेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाख्रिवास नगरपालिका ९ चुङमाङ बसस्ने वर्ष ३८ को रेख बहादुर रानामगर रहेको प्रहरी चौकी हिलेले जनाएको छ। बुधबार साँझ मगर आफ्नै बारी हेरेर फर्कने क्रममा डिलबाट खस्दा घटनास्थल मृत्यु भएको प्रहरी  हिलेले जनाएको छ। घटनास्थलमा प्रहरीको टोली खटि गई अनुसन्धान कार्य भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्