महिला शौचालयमा प्रवेश गरी भिडियो खिच्न खोजेको आरोपमा एक पक्राउ

<span class='c1'>महिला शौचालयमा प्रवेश गरी भिडियो</span> <span class='c2'>खिच्न खोजेको आरोपमा एक पक्राउ</span>

काठमाडौं । महिला शौचालयमा प्रवेश गरी भिडियो खिच्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको पनौती–८ का रमेश श्रेष्ठ छन् ।

बुधबार बिहान साढे बजे सुन्धारास्थित सीटीसी मलको महिला सार्वजनिक शौचालयमा प्रवेश गरी लुकिछिपी मोबाइलबाट भिडियो खिच्न खोजेको पीडितको उजुरीपछि उनी पक्राउ परेका हुन् । पीडित महिला नेपाल सरकारको अधिकृत तहको कर्मचारी भएको स्रोत बताउँछ ।

महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी मोहन थापाले दिएको जानकारी अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्