​फिदिम बजारमा आगलागी, ठूलो क्षति हुनबाट जोगियो

<span class='c1'>​फिदिम बजारमा आगलागी, ठूलो</span> <span class='c2'>क्षति हुनबाट जोगियो</span>

फिदिम–१ माघ। बुद्धमार्गस्थित सूर्य निरौलाको घरमा शुक्रबार  दिउँसो साँढे दुई बजेतिर आगलागी भएको हो । आगलागीबाट घरको किचनमा भएका सामान, लत्ताकपडा र त्यसै घरमा रहेको निरौला छापाखानाका सामान जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगलागी हुन पुगेको प्रहरीले जनाएको छ । समयमै दमकल आइपुगेकाले आगो अर्काे घरमा पुग्न नपाएर ठूलो क्षति हुनबाट भने फिदिम बजार जोगिएको छ । किचनका सामान र छापाखानाका सामान जलेर नष्ट हुँदा दश लाख बराबरको क्षति भएको पाँचथर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्