विरामी महिलालाई बलात्कार गर्ने अभियुक्तलाई कैद र क्षतिपूर्तिको फैसला

<span class='c1'>विरामी महिलालाई बलात्कार गर्ने अभियुक्तलाई</span> <span class='c2'>कैद र क्षतिपूर्तिको फैसला</span>

जाजरकोट, २७ माघ । जिल्ला अदालत जाजरकोटले एक विरामी महिलालाई बलात्कार गर्ने अभियुक्तलाई कैद र क्षतिपूर्तिको फैसला गरेको छ । जिल्ला न्यायाधीश देवकुमार गिरीको इजलासबाट उक्त फैसला गरेको हो । जिल्ला न्यायाधीश गिरीको इजलासबाट छेडागार नगरपालिका-८, सुवानाउलीका २६ वर्षीय दलबहादुर विटालुलाई ६ वर्ष कैदका साथै ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्