अख्तियारको स्थापना दिवसमा टेङ्ग्राखोलाको सफाई

<span class='c1'>अख्तियारको स्थापना दिवसमा</span> <span class='c2'>टेङ्ग्राखोलाको सफाई</span>

ईटहरी २८, माघ ।
सुनसरीको इटहरी भएर बग्ने टेग्रांखोलाको सफाई सुरु गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको अवसरमा आयोगको क्षेत्रीय कार्यालयको अग्रसरतामा टेग्राखोला सफाई अभियान सुरु गरिएको हो । सफाई अभियानमा सहभागीहरुले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले खोलाको सफाईलाई निरन्तरता दिदै खोला क्षेत्रको अतिक्रमण हटाउने अभियानसमेत चलाउने बताए ।
टेग्राखोलाको सफाई गर्ने कार्य प्रशंसायोग्य भएको र यसलाई निरन्तरता दिनुपर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली जोड दिए । सफाई अभियानमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, इटहरी क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाका साथै स्थानियवासीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्